१५कार्तिक

परिक्षाफल मिति परिवर्तन बारे सुचना

Everyone 2076-07-15

परिक्षाफल मिति परिवर्तन बारे सुचना : २०७६ सालको छैट पर्वको अवसरमा मेचिनगर नगरपालिकाले मिति ०७६/०७/१७ का दिन समेत नगर भित्र स्थानिय बिदा दिने घोषणा गरेकोले सो दिन बिद्यालय बन्द रहने र त्यस दिनको परिक्षाफल प्रकाशनको कार्यक्रम मिति ०७६/०७/१८ का दिन सारिएको व्यवहोरा सम्बन्धित सबैलाई अनुरोध छ। यसबाट पर्न गएको असुविधा प्रति विद्यालय क्षमापार्थी छ । -प्रिन्सिपल